गैह्रीगाउँमा एकै परिवारका तीनसहित चारजनाको विभत्स हत्या
काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा एकै परिवारका तीनसहित चारजनाको विभत्स हत्या भएको छ । गए राती गैह्रीगाउँको दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार गरेर चारजनाको हत्या गरिएको प्रहरीले जनाएको छ । ४ जनाको शव विभत्स रुपमा फेला परेको प्रहरीले जनाएको छ