केयुले शिक्षण अस्पताल स्थापनाका लागि गरेको प्रयास सराहनीयः प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको उच्च शिक्षाको सुधार र अन्तर्राष्ट्रियकरणको सवाललाई आफूले गम्भीरतापूर्वक लिएको बताएका छन् । काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले आफ्नै शिक्षण अस्पताल स्थापना गर्न गरेको प्रयास सराहनीय भएको भन्दै शुभकामना दिएका