गृहमन्त्री श्रेष्ठलाई भेट्न अस्पताल पुग्नुभयो पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अस्पताल पुगेर भेट गर्नुभएको छ । शनिबार गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी पुगेर पूर्वराष्ट्रपति भण्डारीले मन्त्री श्रेष्ठलाई भेटेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा पूर्वराष्ट्रपतिले मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाका बारेमा