गेष्ट हाउसमा भेटियो युवतीको शव, विषको बट्टा बरामद
काठमाडौं । काठमाडौंको सुन्धारामा एक युवतीको शव भेटिएको छ । श्रीगुरु गेस्ट हाउसमा बसेकी २० वर्षीया भूमिका राउत मृत अवस्थामा भेटिएको प्रहरी वृत्त जनसेवाले जनाएको छ । ललितपुर इमाडोल घर भइ ८ असोजदेखि त्यहाँ बस्दै आएकी उनले आत्महत्या गरेको हुनसक्ने