बौद्धमा हतियारसहित लुटपाट गर्नेमाथि प्रहरीले चलायो गोली
काठमाडौं । प्रहरीले हतियारसहित लुटपाट गर्न आउने एकजनामाथि गोली चलाएको छ। बिहीबार दिउँसो बौद्धको जगडोलमा हतियारसहित लुटपाट गर्न आउनेमाथि प्रहरीले गोली प्रहार गरेको हो। प्रहरी स्रोतका अनुसार उनको खुट्टामा गोली लागेको छ। पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गर्न प्रयास