रविविरुद्धको अनुसन्धान प्रतिवेदन आज पेस गरिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा आज (सोमबार) अनुसन्धान प्रतिवेदन पेस गर्ने तयारी गरेको छ । लामिछाने कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका छन् ।