सोमबारदेखि नारायणगढ-मुग्लिन सडक आंशिक बन्द
काठमाडौँ । स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्ने भएको छ। तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रुपमा रोक्न लागिएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयद्वारा जारी सूचनामा भनिएको छ ‘कृष्णभीरमा सडक मर्मत कार्य