जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न सरकारको निर्देशन, कृत्रिम अभाव गरे कारबाही हुने
काठमाडौं । हालैको बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ। सरकारले भने उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन वैकल्पिक व्यवस्था अघि बढाएको जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपत्यकामा तत्काल