रसुवाको होल्डिङ सेन्टरमा रहेका २५ जनालाई झाडापखाला
काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित नागरिकलाई राखिएको रसुवास्थित होल्डिङ सेन्टरमा २५ जनामा झाडापखालाको समस्या देखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका २५ जनामा झाडापखालाको समस्या देखिएको जानकारी दिएका