आज देशभर श्रद्धा र भक्तिपूर्वक २५७०औँ बुद्धजयन्ती मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज(शुक्रबार) देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । भगवान् गौतम बुद्धको २५७०औँ जयन्तीका अवसरमा शान्तिको कामना गर्दै विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् । बुद्धको जन्म, ज्ञान