यस्तो छ आज २०८३ असार १२ गते शुक्रबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ असार १२ गते, शुक्रबार, ई.स. २०२६ जुन २६, तिथि- ज्येष्ठ शुक्लपक्ष द्वादशी, १०ः४४ बजेपछि त्रयोदशी, नक्षत्र- विशाखा, योग- सिद्ध, करण- वालव, चन्द्रराशि- तुला, सूर्योदय- ०५ः१२, सूर्यास्त- १९ः०२ । मेष : वैवाहिक जीवनमा सौहार्दता बढ्नेछ ।