भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन
काठमाडौँ । गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तर सनाखत हुन नसकेका २८१ जनाको शवलाई भविष्यमा पहिचान खुले परिवारलाई बुझाउन मिल्ने गरी वैज्ञानिक रूपमा व्यवस्थापन गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम र डिएनए