आन्दोलनरत शिक्षकलाई वार्तामा आउन शिक्षा मन्त्रालयको आह्वान
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलरत शिक्षकलाई वार्ताका लागि बोलाएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आज विज्ञप्ति जारी गर्दै आन्दोलन छाडेर वार्ताबाट समस्या सामाधान खोज्न नेपाल शिक्षक महासङ्घलाई आग्रह गरेका हुन् । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र