आजदेखि एकसाथ देशभर गणना गरिँदै जलपन्छीको संख्या
काठमाडौँ । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा शनिबारदेखि एकैसाथ जलपन्छी गणनाको काम गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिबारदेखि जलपन्छी गणनाको काम गरिँदै आइएको छ । जनवरी ४ तारिखदेखि १९ सम्म (२० पुसदेखि ६ माघसम्म)