२०८२ वैशाख ३० गते मंगलबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ वैशाख ३० गते, मंगलबार, ई.स. २०२५ मे १३, तिथि- ज्येष्ठ कृष्णपक्ष प्रतिपदा, विशाखा- नक्षत्र, ८ः३६ बजेपछि अनुराधा, वरियान्- योग, वालव- करण, चन्द्रराशि– वृश्चिक, सूर्योदय- ५ः१८, सूर्यास्त- १८ः४४ । मेष : वैवाहिक जीवनमा सौहार्दता बढ्नेछ ।