चितवनमा बस र माइक्रो ठोक्किए, ७ जनाको मृत्यु, १८ जना घाइते
काठमाडौं । चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु भएको छ। पुर्वपश्चिम राजमार्गको खहरेपु स्थितमा धनगढीबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश १-०१-००१ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ गई रहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको इभी गाडी ठोक्किँदा ७ जनाको