एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केही बेरअघि सार्वजनिक गरेको हाे । यो वर्ष यो वर्ष ६१.८१ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् ।