मापदण्ड पालनामा क्रसर व्यवसासी र स्थानीय सरकारबीच टकराव
महोत्तरी । महोत्तरीका क्रसर व्यवसायीहरुले स्थानीय सरकारका कारण आफूहरू समस्यामा परेको बताएका छन् । स्थानीय सरकारले ढुंगा, गिटी, बालुवा उत्खनन तथा व्यवस्थापनसम्बन्धी ऐन २०७७ लागु गरेपछी आफूहरूलाई समस्या परेको बताएका हुन् । विशेषगरी ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी