मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा जसपा आन्दोलित
काठमाडौँ । प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अख्तियारले छापा मारेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले आन्दोलन घोषणा गरेको छ । जसपाको प्रदेश २ मधेस कमिटीले विज्ञप्ति जारी गरी आजदेखि आन्दोलन थाल्ने जानकारी दिएको हो । आज शनिबार साँझ