अस्पतालमा बन्धक बनाइएकी सुत्केरी महिलालाई प्रधानमन्त्रीपत्नी शाक्यद्वारा उद्धार
काठमाडौं । उपचार खर्च तिर्न नसकेर जनकपुरधामस्थित आर्या केयर अस्पतालमा बन्धक बनाइएकी एक सुत्केरी महिलालाई प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले उद्धार गर्नुभएको छ । उहाँले धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुनलाई अस्पतालको उपचार खर्च