सचिवालय वैठकका लागि जनकपुर पुगेका एमाले नेताहरु आकाशबाटै काठमाडौं फिर्ता
काठमाडौं । जनकपुर विमानस्थल नजिकै पुगिसकेका नेकपा एमाले नेताहरु काठमाडौं फिर्ता भएका छन् । सिरहामा हुने सचिवालय बैठकमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता अमृत