प्रथममेयर रनिङ्गशिल्ड शिद्धार्थ माध्यमिक विद्यालयलाई
वीरगन्ज । प्रथममेयर रनिङ्गशिल्ड शिद्धार्थ माध्यमिक विद्यालयले जितेको छ । दुई दशक पछि वीरगन्जमा माघ ६ गतेदेखि सुरुभएको मेयरकप रनिङ्गकप प्रतियोगीता एक कार्यक्रमबिच बिजयी खेलाडिहरुलाई मेडल तथा शिल्ड बितरण गर्दै शनिबार सम्पन्न भएको हो । वीरगन्ज महानगरपालिकाको आयोजनामा वीरगन्जको नारायणी