झन्डा मेला हेर्न गएकी महिलाको बलात्कारपछि हत्या
महोत्तरी । महोत्तरीमा झन्डा मेला हेर्न गएकी एक महिलाको बलात्कारपछि हत्या भएको तथ्य खुलेको छ । गत १३ असोजमा झन्डा मेला हेर्न गएकी भंगहा-२ बखरी टोलकी ३५ वर्षीया अमृता सदाको बलात्कारपछि हत्या भएको खुलेको हो । प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सदाको हत्यामा संलग्न