बाल सुधार गृह रातभर तनावग्रस्त : ११ बालक र तीन प्रहरी घाइते
वीरगन्ज । वीरगन्जको वीर्तास्थित बाल सुधार गृहमा झडप हुँदा ११ जना घाइते भएका छन् भने बालकहरुले प्रहार गरेको ढुङगाले लागेर तीन जना प्रहरी पनि घाइते भएको बताइएको छ । तीन हप्ता पहिले भक्तपुरको बाल सुधार गृहबाट ल्याइएका १८ जना र