२०८१ असार ४ गते मंगलबारको वैदिक राशिफल
काठमाडौँ । आज मिति २०८१ साल असार ४ गते मंगलबार तदअनुसार जुन १८ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको एकादशी विहान ६:४० सम्म तत्पश्चात द्वादशी तिथी, स्वाती नक्षत्र, । शिव योग । चन्द्र राशि तुला