नदीले डुबाएका कच्ची घर भत्किन थाले
सर्लाही । सर्लाहीको विभिन्न स्थानीय तहमा बाढी पसेको क्षेत्रका कच्ची घरहरू भत्किन थालेका छन् । शनिबार बाढीपछि डुबानमा परेको बरहथवा नगरपालिका–१५, हरपुर्वाका उमेश यादवको कच्ची घर भत्कियो । खपडाको छाना भएको यादवको कच्ची घर लडेको प्रहरीले जनाएको छ । चार