पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या
काठमाडौँ । पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै निवासमा ८० वर्षीय रायको हत्या भएको पाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । घटनास्थलमा अहिले प्रदेश प्रहरी कार्यालय जनकपुरबाट