मधेशको उर्वरभूमिको सही सदुपयोग गर्न सक्नुपर्दछ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले देखेको समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताउनुभएको छ । सदरमुकाम सिरहामा आज आयोजित शहीद हेमनारायण यादवको १५ औँ स्मृतिसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “गरीबी र बेरोजगारी अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने योजनाका साथ