महोत्तरीमा एउटा मात्र सामुदायिक विद्यालयको शतप्रतिशत नतिजा
महोत्तरी । महोत्तरीमा ११ वटा संस्थागत र सामुदायिक विध्यालयहरुले एसईईमा शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन । एउटा सामुदायिक विद्यालय र वाकी १० वटा संस्थागत विद्यालयहरुले शतप्रतिशत नतिजा ल्याउन सफल भएका जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई महोत्तरीले जनाएको छ ।