हावाहुरीबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो
वीरगञ्ज, आइतबार साँझ आएको हावाहुरीबाट बारा जिल्लामा ३० जना र पर्सा जिल्लामा एक जना गरी ३१ जनाको मृत्यु भएको र ६०० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट घर भत्किँदा बारा जिल्लाको ठेटा गाउँपालिकामा