स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार होः सभापति देउवा
महोत्तरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार रहेको बताएका छन् । आज महोत्तरीको भारतीय सीमावर्ती मनराशिशवा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै उनले यहाँबाट सम्पादन हुने सेवा सरल र सहज बन्नसके जनताले असल सरकारको