२०८१ असोज २३ गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ असोज २३ गते बुधबार, ई.स. २०२४ अक्टोबर ९, तिथि- आश्विन शुक्लपक्ष षष्ठी, ७ः३३ बजेपछि सप्तमी, मूल- नक्षत्र, शोभन- योग, तैतिल- करण, चन्द्रराशि- धनु, सूर्योदय- ६ः०१, सूर्यास्त- १८ः३९ । मेष : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।