मन्त्री यादवले सचिवलाई आफूले कुटेको प्रमाण भए आफू कारवाही भोग्न तयार
धनुषा, प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवमाथि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको आरोप लागेको छ । मन्त्री यादवको नजीकको संस्था कार्यक्रमका लागि छनोटमा नपरेको हुँदा उहाँले आफूलाई कुटपिट गरेको आरोप