काठमाडौँ । आज वि.सं २०८१ फागुन २० गते मंगलबार, ई.स. २०२५ मार्च ४, तिथि- फाल्गुुण शुक्लपक्ष पञ्चमी, अश्विनी- नक्षत्र, ०८ः५४ बजेपछि भरणी, ब्रह्म- योग, वव- करण, चन्द्रराशि- मेष, सूर्योदय- ६ः२७, सूर्यास्त- १८ः०५ ।
मेष : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ ।
वृष : सरकारी कडिकडाउको शिकार भइनेछ ।
मिथुन : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।
कर्कट : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।
सिंंह : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।
कन्या : आश्वासन दिनेहरूबाट नै धोका पाइनेछ ।
तुला : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।
वृश्चिक : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।
धनु : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
मकर : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पु¥याउने छैनन् ।
कुम्भ : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन ।
मीन : अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।