काठमाडौँ । आज वि.सं २०८१ फागुन २१ गते बुधबार, ई.स. २०२५ मार्च ५, तिथि- फाल्गुुण शुक्लपक्ष षष्ठी, भरणी- नक्षत्र, ०७ः१६ बजेपछि कृत्तिका, ऐन्द्र- योग, कौलव- करण, चन्द्रराशि- मेष, सूर्योदय- ६ः२६, सूर्यास्त- १८ः०६ ।
मेष : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।
वृष : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।
मिथुन : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।
कर्कट : लक्ष्मी प्रशन्न रहनाले धनलाभ मिल्नेछ ।
सिंह : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
कन्या : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।
तुला : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।
वृश्चिक : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।
धनु : अनावश्यक कार्यमा धन खर्च हुनेछ ।
मकर : प्रेमी प्रेमिकामा केही किचलो निम्तनेछ ।
कुम्भ : पढाइलेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।
मीन : सरकारी नोकरीमा केही झमेला बेहोर्नु पर्नेछ ।