यस्तो छ आज २०८२ पुस २८ गते सोमबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ पुस २८ गते, सोमबार, ई.स. २०२६ जनवरी १२, तिथि- माघ कृष्णपक्ष नवमी, १४ः१५ बजेपछि दशमी, स्वाती- नक्षत्र, धृति- योग, गर- करण, चन्द्रराशि- तुला, सूर्योदय- ६ः५८, सूर्यास्त- १७ः२७ । मेष : आज वैवाहिक जीवनमा सामञ्जस्यता देखिनेछ