३२ वर्षीया हिराले एकैपटक जन्माइन् तिम्ल्याहा शिशु
ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका–६ श्रीचौर मङ्गलबारेकी ३२ वर्षीया हिरा तामाङले तिम्ल्याहा शिशुलाई जन्म दिएकी छन्। उनले ओखलढुङ्गा सामुदायिक अस्पतालमा शुक्रबार तिम्ल्याहा शिशुलाई जन्म दिएकी हुन्। बिहीबार अस्पताल भर्ना भएकी तामाङले शुक्रबार बिहान तीन स्वस्थ शिशु जन्माएको अस्पतालका निर्देशक डा.रोशन