नोबेल मेडिकल कलेजबाट खसेका इन्टर्न डाक्टरको मृत्यु
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३० बजे मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेर ३४ वर्षीय अमित यादव गम्भीर घाइते