यस्तो छ २०८२ साल साउन ११ गते आइतबारको राशिफल
काठमाडौँ । आज वि.सं.२०८२ साल साउन ११ गते आइतबार । ईश्वी सन् २०२५ जुलाई २७ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण शुक्लपक्ष । तिथि–तृतीया, ४४ घडी ५३ पला,