आज गणतन्त्र दिवस: नागरिक सर्वोच्चता प्राप्त भएको दिन
काठमाडौँ । तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको आज १८ वर्ष भएको छ। विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो