यो साता यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । यो साता कोशी, मधेश, बागमती प्रदेशसम्म मनसुनी वायुको प्रभाव रहने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली भू-भागमा कोशी प्रदेशमा साताभर, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा केही स्थानहरूमा तथा अन्त्यमा थोरै स्थानहरूमा मध्यम