यस्तो छ आज २०८३ असार १० गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ असार १० गते, बुधबार, ई.स. २०२६ जुन २४, तिथि- ज्येष्ठ शुक्लपक्ष दशमी, १३ः१० बजेपछि एकादशी, नक्षत्र- चित्रा, योग- परिघ, करण- गर, चन्द्रराशि- तुला, सूर्योदय- ०५ः१२, सूर्यास्त- १९ः०१ । मेष : शत्रु र रोगमाथि विजय पाउने