बाँदरबाट मान्छे जोगाउनु मेरो चुनावी एजेन्डा हो : देवविक्रम राई, एमालेका उम्मेदवार, खोटाङ
काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावमा खोटाङबाट नेकपा एमालेका उम्मेदवार देवविक्रम राईले बाँदर आतंक नियन्त्रण गर्नु आफ्नो प्रमुख चुनावी एजेन्डा रहेको बताएका छन्। शुक्रबार राजधानीमा पत्रकारहरूसँग कुरा गर्दै राईले बाँदरका कारण किसानको जीवन र खेती प्रणाली नै संकटमा परेको बताए। “मान्छे