प्रदेश १ ले फेरि मन्त्रालय फुटायो, नयाँ मन्त्रीको शपथ आज
विराटनगर । सत्तारुढ गठबन्धनमा रहेका दलहरुलाई भागबण्डा पुर्याउन प्रदेश १ सरकारले फेरि मन्त्रालय फुटाएर संख्या बढाएको छ । गत आइतबार मन्त्रालयहरुको संख्या ७ बाट १२ बनाइएकोमा फेरि एक थपेर १३ पुर्याइएको छ । आठजना मन्त्रीहरुको आज शपथ ग्रहण कार्यक्रम छ