मौसम पूर्वानुमानः पहाडी भू-भागमा आंशिक बदली रहने
काठमाडौँ । देशका केही भागमा आज हल्का वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी