सुनसरी-४ बाट कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी
सुनसरी । सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । सञ्चारमन्त्रीसमेत रहेका कार्कीले ३० हजार ४८३ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का जगदीश प्रसाद कुसियैतले ३० हजार ३७१ मत पाए । मन्त्री कार्की