मौसम पूर्वानुमानः प्रदेश १ को पहाडी भूभागमा बदली हुने
काठमाडौं । आज बुधबार दिउँसो प्रदेश १ को हिमाली क्षेत्रमा हिमपात हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ को हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य