गाईगोरु काट्नेलाई कारबाहीको माग गर्दै प्रदर्शन
धरान । धरानमा गाईगोरु काट्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने माग राखेर इटहरीमा हिन्दुधर्म समर्थकहरुले प्रदर्शन गरेका छन् । शनिबार धरानमा गर्ने भनिएको प्रदर्शनमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएर प्रतिबन्ध गरेपछि उनीहरुले इटहरीमा प्रदर्शन गरेका हुन्। नेपालका प्रथम जगत गुरु बालसन्तको