ओखलढुंगाको चिसंखुमा बोलेरो दुर्घटना, २ को मृत्यु, ९ को अवस्था गम्भीर
काठमाडौं । ओखलढुंगाको चिसंखुगढीमा भीरबाट बोलेरो खस्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना गम्भीर घाइते भएका छन् । चिसंखुगढी गाउँपालिका ३ चापाकोटबाट जिल्ला सदरमुकामतर्फ ११ जना यात्रु लिएर जाँदै गरेको १ ज ८४७३ नम्बरको बोलेरो आइतबार बिहान दियालेमा दुर्घटना