आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रहने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकL भू-भागहरूको मौसम समान्यतया सफा रहेको छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज